# What is Bollinger Bands?

A 20-day average with bands two standard deviations above and below it.

Price near the upper band is stretched upwards and near the lower band stretched downwards. Narrow bands (a squeeze) mean volatility is low and a larger move often follows. A close outside a band is a breakout signal, not a reason by itself to buy or sell.

## बोलिङ्गर ब्यान्ड

२० दिनको औसत र त्यसको माथि–तल दुई स्ट्यान्डर्ड डेभिएसनको ब्यान्ड।

मूल्य माथिल्लो ब्यान्ड नजिक भए धेरै बढेको र तल्लो नजिक भए धेरै घटेको मानिन्छ। साँघुरो ब्यान्ड (स्क्विज) भए उतारचढाव कम छ र प्रायः ठूलो चाल आउँछ। ब्यान्ड बाहिर बन्द हुनु ब्रेकआउट संकेत हो, आफैँमा किन्ने/बेच्ने कारण होइन।

[NEPSE glossary](https://nepse.link/glossary)
